Ezekiel 41:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती मानिसले मन्दिरको बाहिरी भाग नापे, त्यो पचास मिटर लामो थियो। अनि मन्दिरको पछिल्तिरको खुल्ला ठाउँ पार गरी पश्चिमपट्टिको भवनको पल्लो छेउसम्म नाप्दा पनि पचास मिटर नै थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनले मन्दिर नापे। त्यो एक सय हात लामो थियो। मन्दिरको चोक र त्यो घर पनि, त्यसका भित्ताहरूसमेत एक सय हात लामो थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि तिनले मन्दिरलाई नापे, त्यसको लम्बाइ एक सय क्यूबिट थियो; अनि मन्दिरको चोक र त्यसका पर्खालसहितको भवन पनि एक सय क्यूबिट लामो थियो।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि त्यो मानिसले मन्दिर नाप्यो। मन्दिर एक सय हात लामो थियो। भवन अनि यसको भितासँगको चोक पनि एक सय हात लामो थियो।