Ezekiel 41:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मन्‍दिरको सामुन्‍ने पूर्वपट्टिको खुल्‍ला ठाउँ पनि पचास मिटर थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मन्‍दिरका पूर्वतिरको चोक पनि, मन्‍दिरको अगाड़िको छेउसमेत एक सय हात लामो थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मन्दिरको पूर्वपट्टिको आँगन र मन्दिरको अगाडिको भागसहितको चौडाइ एक सय क्यूबिट थियो।
Nepali ERV (पवित्र बाइबल)
मन्दिरको पूर्व अनि चोकहरूको चौडा सय हात थियो।