Ezekiel 41:15 — Compare Translations

3 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[15-16] तिनले पश्‍चिमपट्टिको भवन र बार्दली दुवै नापे। त्‍यसको नाप पनि पचास मिटर नै थियो। मन्‍दिरको चोकपट्टिको प्रवेश-ढोका, पवित्रस्‍थान र महा-पवित्रस्‍थान तीनै ठाउँको भित्ताको भूइँदेखि झ्‍यालसम्‍मको भाग काठले ढाकिएको थियो। झ्‍यालहरूको खापा थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनले मन्‍दिरका पछाड़िको चोकतिर फर्केको भवन, त्‍यसका हरेक भित्तामा बनाइएका एक-एकपट्टिका बार्दलीसमेत नापे। त्‍यो एक सय हात लामो थियो। बाहिरी र भित्री पवित्रस्‍थान र चोकतिर फर्केको दलान,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि तिनले मन्दिरको पश्‍चिमपट्टि आँगनतिर फर्केको मन्दिरको लम्बाइ सहित त्यसको बार्दलीको दुवैपट्टि नापे; त्यो एक सय क्यूबिट थियो। मुख्य सभा कोठा, भित्री पवित्रस्थान र चोकतिर फर्केको दलान,