Ezekiel 41:16 — Compare Translations
2 translations compared side by side
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र ती तीनै वटाका चारैतिर भएका सँघारहरू, साँघुरा झ्यालहरू र बार्दलीहरू— सँघारका भित्र र बाहिरका सबै कुरा— काठले मोहोरिएका थिए। भूइँ, झ्यालसम्मै भएका भित्ता र झ्यालहरू पनि काठले मोहोरिएका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
साथै ढोकाका सँघारहरू, साँघुरा झ्यालहरू र तीन वटै तलाका चारैतिरका दलानहरू—ढोकाको सँघारसाथै सबै कुरा काठले मोहोरिएका थिए। भुइँ, झ्यालसम्म भएका भित्ता र झ्यालहरू काठले मोहोरिएका थिए।