Ezekiel 41:20 — Compare Translations
3 translations compared side by side
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
करूबहरू र खजूरका बोटहरू भूइँदेखि प्रवेशद्वारमाथिको क्षेत्रसम्म बाहिरी पवित्रस्थानको भित्तामा खोपेर बनाइएका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
भुइँदेखि प्रवेशद्वारको माथिको क्षेत्रसम्म मुख्य सभा कोठाको भित्तामा करूबहरू र खजूरका रूखहरूका बुट्टा खोपिएका थिए।
Nepali ERV (पवित्र बाइबल)
बीचको कोठाको पवित्र स्थानको सबै भित्तामा करूब स्वर्गदूतहरू तथा खजूरको बोटको चित्र खोपिएको थियो।