Ezekiel 41:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पवित्रस्थानका ढोकाका खामाहरू वर्गाकार थिए। महा-पवित्रस्थानको प्रवेशद्वारको सामुन्ने
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बाहिरी पवित्रस्थानका द्वारको चौकोस वर्गाकार थियो, र महापवित्रस्थानका अगाड़िपट्टिको पनि त्यस्तै थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मुख्य सभा कोठामा एउटा आयताकार ढोकाको चौकस थियो, र महा-पवित्रस्थानमा भएको चौकस पनि त्यस्तै थियो।
Nepali ERV (पवित्र बाइबल)
पवित्र स्थानको द्वार-स्तम्भ वर्गाकार थियो। महापवित्र स्थानको अघाडी पट्टि केही चीज थियो।