Ezekiel 41:23 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पवित्रस्थानमा जाने बाटोको अन्तमा एउटा ढोका र महा-पवित्रस्थानमा जाने बाटोको अन्तमा पनि अर्को एउटा ढोका थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बाहिर पवित्रस्थान र महा-पवित्रस्थानका ढोकाहरू दुई-दुई पाटाका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मुख्य सभा कोठा र महा-पवित्रस्थान दुवैका दुई वटा ढोकाहरू थिए।
Nepali ERV (पवित्र बाइबल)
बाहिर पवित्र स्थान अनि महापवित्र स्थानको दुइपाटे द्वार थियो।