Ezekiel 41:24 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
प्रत्येक ढोकाको दुई खापा थिए, जो बीचमा खोलिन्थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
प्रत्येक ढोकाको लागि दुई-दुई खापा थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रत्येक ढोकाको दुई-दुई खापा थिए। प्रत्येक ढोकामा कब्जा लगाइएका दुई वटा खापाहरू थिए।
Nepali ERV (पवित्र बाइबल)
एउटा द्वार दुइवटा सानो सानो ढोकाले बनिएको थियो। प्रत्येक द्वार साँच्चै हल्लिएको द्वार जस्तै थियो।