Ezekiel 41:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनले त्‍यो कोठाको पनि नाप लिए, त्‍यो दश मिटर लामो र दश मिटर चौडा थियो। त्‍यो कोठा पवित्रस्‍थानको पल्‍लोपट्टि थियो। तब तिनले मलाई भने, “यो महा-पवित्रस्‍थान हो।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि तिनले भित्री पवित्रस्‍थानको लमाइ नापे। त्‍यो बीस हात थियो, र बाहिरी पवित्रस्‍थानको छेउमा भएको त्‍यसको चौड़ाइचाहिँ बीस हात थियो। तिनले मलाई भने, “योचाहिँ महा-पवित्रस्‍थान हो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तिनले भित्री पवित्रस्थानको लम्बाइ नापे; त्यो बीस क्यूबिट थियो र बाहिरी पवित्रस्थानको वारपारको चौडाइ बीस क्यूबिट थियो। तिनले मलाई भने, “यो महा-पवित्रस्थान हो।”
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि त्यो मानिसले कोठाको लम्बाई नाप्यो। त्यो बीस हात लामो अनि बीस हात चौडा थियो। त्यस मानिसले मलाई भन्यो, “यो चाहिँ महापवित्र स्थान हो।”