Ezekiel 41:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मन्दिरको भवनको भित्री भित्ताको मोटाइ त्यस मानिसले नापे र त्यो तीन मिटर थियो। त्यस भित्तापट्टि मन्दिरका चारैतिर दुई-दुई मिटर चौडा स-साना कोठाहरू भएको तीनतले घर थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनले मन्दिरको भित्ता नापे। त्यो छ हात बाक्लो थियो, र मन्दिरका चारैतिर छेउ-छेउ गाँसिएका कोठाहरू चार-चार हात चौड़ा थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि तिनले मन्दिरको भित्ता नापे; त्यो छ क्यूबिट बाक्लो थियो; अनि मन्दिरको चारैपट्टि भएका छेउको हरेक कोठा चार क्यूबिट चौडा थिए।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि त्यो मानिसले मन्दिरको पर्खाल नाप्यो। यो छ हात बाक्लो थियो। छेउको कोठा चार हात चौडा मन्दिरको चारै तिर थियो।