Ezekiel 42:10 — Compare Translations

3 translations compared side by side

Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दक्षिणतिर बाहिरी चोकको पर्खालभरि, मन्‍दिरको चोकको छेउमा र बाहिरी भित्ताको विपरीत भएका कोठाहरू थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मन्दिरको बाहिरी चोकको दक्षिणपट्टिको भित्ताको लम्बाइमा मन्दिरको आँगनसित गाँसिएका र बाहिरी भित्ताको विपरीत भएका कोठाहरू थिए।
Nepali ERV (पवित्र बाइबल)
बाहिरी भित्ताको आरम्भमा दक्षिणपट्टि भवनको चोकको छेउ अनि भवनको भित्ताको बाहिर कोठाहरू थिए।