Ezekiel 42:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उत्तरपट्टि भएको बाटोजस्‍तै भवन कोठाको सामुन्‍ने एउटा बाटो थियो। त्‍यसका नाप, आकार र ढोकाहरू पनि त्‍यस्‍तै किसिमका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनका सामुन्‍ने एउटा जाने बाटो थियो। यी कोठाहरू उत्तरका जस्‍तै थिए— तिनका बाहिर जाने ढोकाहरू सबै किसिमका, र तिनका लमाइ र चौड़ाइ उस्‍तै नापका थिए। उत्तरका ढोकाहरूजस्‍तै,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूको सामु एउटा बाटो थियो। यी कोठाहरू उत्तरतिरका कोठाहरूजस्तै थिए; तिनीहरूका लम्बाइ र चौडाइ समान थिए; अनि बाहिर जाने बाटो र दक्षिणतर्फको प्रवेशद्वार पनि समान नापका थिए। उत्तरतिरका ढोकाहरूजस्तै,
Nepali ERV (पवित्र बाइबल)
यी कोठाहरूको छेउमा एउटा ठूलो द्वार थियो। त्यो उत्तर कोठाहरूको छेउमा थियो। दक्षिणको द्वारको लमाई चौडाइमा त्यति नै नापको थियो जति उत्तरको थियो। दक्षिणको नाप द्वार, रूपाकृत्ति अनि प्रवेश द्वारको दृष्टिबाट उत्तरका द्वारहरूको बराबर थियो।