Ezekiel 42:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भवनको दक्षिण भागमा बनेका कोठाहरूमुनि एउटा ढोका थियो। भवनको पूर्वपट्टिको कुना, जहाँबाट गारो सुरु भएको थियो, त्‍यहाँ त्‍यो ढोका थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दक्षिणका कोठाहरूका ढोकाहरू त्‍यस्‍तै थिए। कोठाहरू भित्र पस्‍ने एउटा अर्को प्रवेशद्वार थियो। यो प्रवेशद्वार पूर्वतिर जाने पर्खालको समानान्‍तर गएको बाटोको सुरुमा पर्थ्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दक्षिणका कोठाहरूका ढोकाहरू थिए। भित्र पस्‍ने बाटोको सुरुमै एउटा ढोका थियो, जुन पूर्वतिर जाने भित्तासित जोडिएको थियो, जसद्वारा कोठाहरूभित्र पस्‍न सकिन्थ्यो।
Nepali ERV (पवित्र बाइबल)
दक्षिणी कोठाहरूको तल एउटा द्वार थियो यो लामो भित्रीबाटो सम्म पुग्थ्यो। दक्षिणको कोठाको पारी एउटा छुट्याउने पर्खाल थियो।