Ezekiel 42:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[17-19] त्‍यसपछि तिनले उत्तरपट्टि नापे अनि दक्षिण र पश्‍चिमपट्टि नापे। चारै सुर बराबर नापको अर्थात् दुई सय पचास मिटर लामो थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले उत्तरको भाग नापे। नाप्‍ने टाँगोअनुसार त्‍यो पनि पाँच सय हात थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले उत्तरको भाग नापे; त्यो नाप्‍ने टाँगोअनुसार पाँच सय क्यूबिट थियो।
Nepali ERV (पवित्र बाइबल)
त्यसले उत्तरपट्टि नाप्यो। त्यो पाँचसय हात लामो थियो।