Ezekiel 42:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यो भवन पचास मिटर लामो र पच्‍चीस मिटर चौडा थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उत्तरतिर फर्केको ढोका भएको भवन एक सय हात लामो र पचास हात चौड़ा थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उत्तरपट्टि फर्केको ढोका भएको भवन एक सय क्यूबिट लामो र पचास क्यूबिट चौडा थियो।
Nepali ERV (पवित्र बाइबल)
भवनको 100 हात लामो अनि 50 हात चौडा थियो। मानिसहरू यसको उत्तर पट्टिको आंगनबाट प्रवेश गर्थे।