Ezekiel 42:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यो भवनको एकापट्टि मन्दिरको भित्तासम्म गएको दश मिटर चौडा भएको एउटा खुल्ला ठाउँ थियो र अर्कोपट्टि ढुङ्गाले छापिएको बाहिरी चोक थियो। त्यो बार्दली भएको तीनतले भवन थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भित्री चोकदेखि बीस हातको भाग र बाहिरी चोकको ढुङ्गा ओछ्याएको पिँड़ीको विपरीत रहेको भाग दुवैमा एक-अर्कोतिर फर्केका बार्दलीहरू तीन तहमा थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
भित्री चोकदेखि बीस क्यूबिट टाढाको खण्डमा र बाहिरी चोकको ढुङ्गा छापिएको पिँडीको विपरीत रहेको भाग दुवैमा एक-अर्कापट्टि फर्केका बार्दलीहरू तीन तहमा थिए।
Nepali ERV (पवित्र बाइबल)
भवन तीन तला अग्लो अनि बरण्डाहरू थिए। भवन अनि मन्दिरको बीचमा भित्री आँगन 20 हात लामो थियो। अर्कोपट्टि कोठा बाहिर चोकको ढुङ्ग ओछ्याएको पिडीतिर फर्केका थियो।