Ezekiel 42:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस भवनको बीच भागमा एउटा पाँच मिटर चौडा र पचास मिटर लामो बाटो थियो र उत्तरपट्टि कोठाका ढोकाहरू थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कोठाहरूका सामुन्‍ने दश हात चौड़ा र एक सय हात लामो एउटा भित्री बाटो थियो। तिनका ढोकाहरू उत्तरतिर फर्केका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कोठाहरूको सामु दश क्यूबिट चौडाइ र एक सय क्यूबिट लम्बाइ भएको एउटा भित्री बाटो थियो। तिनका कोठाहरूका ढोकाहरू उत्तरपट्टि फर्केका थिए।
Nepali ERV (पवित्र बाइबल)
त्यस कोठाको अर्को तिर एउटा लामो भित्री बाटो थियो। त्यो भित्र पुग्थ्यो। यो दश हात चौडा, एक सय हात लामो थियो। यो भवनको उत्तर पट्टि थियो।