Ezekiel 42:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बार्दली भएको कारण हरेक माथिल्‍लो तलाका कोठाहरू तल्‍लो तलाका भन्दा साना थिए किनभने बार्दलीले कोठाको ठाउँ ओगटेको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
माथिल्‍ला कोठाहरूचाहिँ बार्दलीहरूले तीबाट बढ्‌ता ठाउँ ओगटेका हुनाले, तल्‍लो र बीचको तलाका कोठाहरूभन्‍दा साँघुरा थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
माथिल्‍ला कोठाहरू साँघुरा थिए; किनकि भवनको बीचको तलामा बार्दलीहरूले तल्‍लो तलाको कोठाहरूले भन्दा बढी ठाउँ ओगटेका थिए।
Nepali ERV (पवित्र बाइबल)
माथिको कोठा अत्यन्तै साँघुरो थियो किनकि बरण्डाले बीच अनि तल्लो तलाको भन्दा बेशीठाँउ ओगटेको थियो।