Ezekiel 42:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[9-10] भवनको पूर्वपट्टिको कुनामा भएका दुई कोठाहरूमुनि, जहाँबाट गारो सुरु भएको थियो, त्‍यहाँ एउटा बाहिरी चोकतिर जाने ढोका थियो। मन्‍दिरको दक्षिणतिर त्‍यस्‍तै किसिमको भवन थियो, त्‍यो भवन मन्‍दिरको पश्‍चिमपट्टिको भवनदेखि धेरै टाढा थिएन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तल्‍ला कोठाहरूमा बाहिरी चोकदेखि भित्र पस्‍ने पूर्वतिरका प्रवेशद्वारहरू थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तल्‍ला कोठाहरूमा बाहिरी चोकदेखि भित्र प्रवेश गर्ने पूर्वपट्टि प्रवेशद्वार थियो।
Nepali ERV (पवित्र बाइबल)
यो कोठाहरूको बीचमा प्रवेशद्वार थियो। जुन बाहिरी चोकबाट पूर्व सम्म जान्थ्यो।