Ezekiel 43:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती मानिसले मलाई पूर्वपट्टि फर्केको मूल-ढोकामा लगे
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब मलाई ती मानिसले पूर्वतर्फ फर्केको मूल ढोकामा ल्‍याए,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि ती मानिसले मलाई पूर्वतिर फर्केको मूलढोकामा ल्याए;
Nepali ERV (पवित्र बाइबल)
त्यो मानिसले मलाई मूल-ढोका सम्म लिएर गयो जुन मूल-ढोका सम्म पूर्व पट्टि खुल्ला थियो।