Ezekiel 43:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मन्दिरको नियम यही हो, डाँडामाथि मन्दिरको वरिपरिको सारा ठाउँ शुद्ध र पवित्र छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“मन्दिरको नियम यही हो: पर्वतको टाकुराका चारैतिरको क्षेत्र अति पवित्र हुनेछ। मन्दिरको नियम यही नै हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“मन्दिरको नियम यही हो: पर्वतको टुप्पोमा भएका चारैतिरका इलाका महा-पवित्र हुनेछन्। मन्दिरको नियम यही हो।
Nepali ERV (पवित्र बाइबल)
मन्दिरको नियम यस्तो छ पर्वतको टाकुराका सारा क्षेत्र अति पवित्र हुनेछ। यो मन्दिरको नियम हो।