Ezekiel 43:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो अगेनु दुई मिटर अग्‍लो थियो। चार कुनामाथि चोसाहरू निस्‍केका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
वेदीको अगेनो चार हात अल्‍गो छ, र चार वटा सिंहहरू त्‍यसका चारै कुनामा मास्‍तिर निस्‍केका छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसभन्दा माथि वेदीको अगेना वर्गाकार आकारको जहाँ बलिहरू जलाइन्छ, त्यो चार क्यूबिट अग्लो होस्, र अगेनाबाट चार वटा सिङहरू मास्तिर निस्केका होऊन्।
Nepali ERV (पवित्र बाइबल)
वेदीमा आगोको स्थान चार हात अग्लो थियो। वेदीको चारै किनार सींङको आकारको थियो।