Ezekiel 43:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
वेदीको अगेनु छ-छ मिटर भएको वर्गाकार थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अगेनोचाहिँ बाह्र हात लामो र बाह्र हात चौड़ा भएको ठीक वर्गाकार हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
वेदीको अगेना वर्गाकार, बाह्र क्यूबिट लामो र बाह्र क्यूबिट चौडा होस्।
Nepali ERV (पवित्र बाइबल)
वेदीमा आगोको स्थान बाह्र हात लामो अनि बाह्र हात चौडाको थियो। यो पुरै वर्गाकार थियो।