Ezekiel 43:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तैँले पापबलि चढाएको साँढे लिई मन्‍दिरको बाहिर तोकिएको ठाउँमा जलाइदिनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसपछि पापबलिको बाछो लिएर पवित्रस्‍थानको बाहिरपट्टि तोकिएको ठाउँमा तिमीहरूले त्‍यो आगोमा पोल।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तैँले पाप शुद्धीकरण बलिको निम्ति बाछा लिएर त्यसलाई पवित्रस्थानको बाहिर मन्दिरको इलाकामा तोकिएका ठाउँमा जलाइदिनू।
Nepali ERV (पवित्र बाइबल)
तिमीले बाछालाई पापबलिको रूपमा लिनेछौ। गोरू पवित्र क्षेत्र बाहिर, मन्दिरको विशेष स्थानमा पालिनेछ।