Ezekiel 43:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसको भोलिपल्ट तैँले एउटा निष्खोट बोको लिएर पापबलि चढाउनू। साँढेको रगतले चोख्याएझैँ त्यसको रगतले पनि वेदी चोख्याउनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“दोस्रो दिन तिमीहरूले एउटा निष्खोट बोको पापबलिको निम्ति चढ़ाओ। तिमीहरूले बाछाले वेदी शुद्ध पारेझैँ यसले पनि वेदी शुद्ध होस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“दोस्रो दिन तैँले एउटा निष्खोट बोका पाप शुद्धीकरण बलिको रूपमा चढाउनू; अनि वेदीलाई बाछोले पहिलो दिनमा शुद्ध पारेझैँ शुद्ध पारून्।
Nepali ERV (पवित्र बाइबल)
“अर्को दिन तिमीहरूले एउटा निष्खोट बोको बलिदान दिनेछौ। यो पापबलि हुनेछ। पूजाहारीले वेदीलाई त्यस्तै प्रकारले शुद्ध पार्नेछ जस्तो प्रकारले उसले बाछालाई शुद्ध पार्यो।