Ezekiel 43:23 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[23-24] त्यसो गरिसकेपछि एक-एक वटा निष्खोट साँढे र निष्खोट साँढ-भेडा लिएर मकहाँ आउनू। पूजाहारीहरूले तीमाथि नुन छर्केर म परमप्रभुकहाँ होमबलि चढाउनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब तिमीहरूले वेदीलाई पूरै शुद्ध पारेका हुनेछौ, तब बगालबाट एउटा निष्खोट बाछा र एउटा निष्खोट भेड़ा चढ़ाओ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तैँले त्यसलाई शुद्ध गरिसकेपछि, तैँले बगालबाट एउटा निष्खोट बाछो र एउटा निष्खोट भेडा चढाउनू।
Nepali ERV (पवित्र बाइबल)
जब तिमीहरूले वेदीलाई शुद्ध पारी सकेको हुन्छौ तब तिमीहरूले एउटा निष्खोट बाछा अनि एउटा निष्खोट भेडाको पाठो बलिदान चढाउनु आवश्यक्ता पर्छ।