Ezekiel 43:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सात दिनसम्‍म दिनहुँ तिमीहरूले पापबलिको निम्‍ति एउटा बोको, एउटा साँढे र एउटा साँढ-भेडा चढाउनू। ती पशुहरू सबै निष्‍खोट हुनुपर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तिमीहरूले सात दिनसम्‍म पापबलिको निम्‍ति दिनहुँ एउटा बोको जुटाउनुपर्छ। तिमीहरूले बगालबाट एउटा निष्‍खोट बाछा र एउटा निष्‍खोट भेड़ा चढ़ाउने गर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तैँले सात दिनसम्म पाप शुद्धीकरण बलिको निम्ति हरेक दिन एउटा बोका जुटाउनू; तैँले बगालबाट एउटा निष्खोट बाछा र एउटा निष्खोट साँढभेडा जुटाउनू।
Nepali ERV (पवित्र बाइबल)
तब एउटा बोका प्रति दिन सात दिन सम्म पापबलिका निम्ति तयार पार। तिमीले एउटा नयाँ बहर अनि एउटा भेडा तयार पार्नेछौ। बहर र बाछी निष्खोट हुनुपर्छ।