Ezekiel 43:26 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसरी नै सात दिनसम्म पूजाहारीहरूले वेदी अर्पण गरी बलि चढाउन तयार पार्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सात दिनसम्म तिनीहरूले वेदीलाई प्रायश्चित गरेर त्यसलाई शुद्ध पार्नुपर्छ। यसरी तिनीहरूले त्यसलाई अर्पण गर्नेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले सात दिनसम्म वेदीको निम्ति प्रायश्चित गरून् र त्यसलाई शुद्ध पारून्; यसरी तिनीहरूले त्यसलाई अर्पण गर्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
पूजाहारीहरूले वेदीको प्रायश्चित सात दिन सम्म गरेर यसलाई शुद्ध पार्दै सेवाकोलागि तयार राख्नु पर्छ।