Ezekiel 43:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब तिनीहरूलाई पराई देवताहरूको पूजा र वेश्‍यावृत्ति गर्नबाट रोक्‍नुपर्नेछ र आफ्‍ना राजाहरूका लाशहरू हटाउनुपर्नेछ। तिनीहरूले त्‍यसो गरे भने म सदासर्वदा तिनीहरूका माझमा बास गर्नेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब तिनीहरूले आफ्‍नो वेश्‍यावृत्तिलाई त्‍यागून्‌ र तिनीहरूका राजाहरूका निर्जीव मूर्तिहरूलाई मेरो सामुन्‍नेबाट हटाऊन्, र म तिनीहरूका बीचमा सदासर्वदा रहनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब तिनीहरूले मबाट तिनीहरूका वेश्यावृत्ति दूर गरून्, र आफ्ना राजाहरूका मृत्युको समयमा तिनीहरूका दाह संस्कारको बलिदानलाई मबाट हटाइदिऊन्, तब म तिनीहरूसित सदासर्वदा रहनेछु।
Nepali ERV (पवित्र बाइबल)
अब तिनीहरूलाई व्यभिचार पापहरू टाढो हटाउन देऊ अनि आफ्नो राजाहरूको लाश मबाट टाढा लानु देऊ। तब म तिनीहरू बीच सदैव रहन्छु।