Ezekiel 44:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती मानिसले मलाई मन्‍दिरको पूर्वपट्टिको बाहिरी मूल-ढोकामा लगे। मूल-ढोका बन्‍द थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब ती मानिसले मलाई फेरि पूर्वपट्टि फर्केको पवित्रस्‍थानको बाहिरी मूल ढोकामा ल्‍याए, र त्‍यो बन्‍द थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि ती मानिसले मलाई बाहिरी पवित्रस्थानको पूर्वपट्टि फर्केको बाहिरी मूलढोकामा ल्याए; त्यो मूलढोका बन्द थियो।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि त्यस मानिसले मलाई फेरि पवित्र स्थानको बाहिरी मूल-ढोका जहाँ दलानको मुख पूर्वपट्टि थियो लिएर गयो। हामी मूल-ढोका-बाहिर थियौ अनि बाहिरी मूल-ढोका बन्द थियो।