Ezekiel 44:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भित्री चोकमा पस्‍नुअघि पूजाहारीहरूले कुनै मद्य पिउनुहुन्‍न।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भित्री चोकमा जाँदा कुनै पनि पूजाहारीले दाखमद्य पिउनुहुँदैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पुजारी भित्री चोकभित्र पस्दा कुनै पनि दाखमद्य पिउनुहुँदैन।
Nepali ERV (पवित्र बाइबल)
कुनै पनि पूजाहारीले त्यस समय दाखरस पिउन सक्नेछैनन् जति बेला तिनीहरू भित्री चोकमा जान्छन्।