Ezekiel 44:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पूजाहारीले केवल एउटी इस्राएली कन्ये वा पूजाहारीकी विधवासित मात्र बिहे गर्नेछ। त्यसले अरू विधवा वा श्रीमान्बाट छुट्टिएकी स्त्रीलाई बिहे गर्न पाउनेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कुनै पनि पूजाहारीले विधवा वा त्यागेकी स्त्रीलाई विवाह गर्नुहुँदैन। तिनीहरूले इस्राएलको वंशमा जन्मेकी कन्ये-केटीलाई अथवा कुनै पूजाहारीहरूकी विधवालाई मात्र विवाह गर्न सक्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले विधवा अथवा सम्बन्ध-विच्छेद भएका स्त्रीहरूलाई विवाह गर्नुहुँदैन; तिनीहरूले इस्राएली वंशका कन्याहरू, अथवा पुजारीहरूका विधवाहरूसँग मात्र विवाह गर्न सक्छन्।
Nepali ERV (पवित्र बाइबल)
पूजाहारीहरूले विधवा अथवा त्यागेकी स्त्रीसँग विवाह गर्न हुँदैन। तिनीहरूले इस्राएलको वंशका कन्याहरूसँग विवाह गर्नु पर्छ, अथवा त्यस्तो विधुवासँग विवाह गर्न सक्छन् जसको पति पूजाहारी थियो।