Ezekiel 44:26 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफू शुद्ध भएपछि त्यसले सात दिनसम्म पर्खनुपर्नेछ
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
चोखिएपछि सात दिनसम्म त्यो पर्खनुपर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो शुद्ध भएपछि त्यसले सात दिनसम्म पर्खनुपर्छ।
Nepali ERV (पवित्र बाइबल)
शुद्ध गरिए पछि पूजाहारीहरूले सात दिन सम्म प्रतिक्षा गर्नुपर्छ।