Ezekiel 44:29 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अन्‍न-बलि, पाप-बलि र दोष-बलिहरू पूजाहारीहरूले खाने छन् र इस्राएलमा मेरो निम्‍ति अलग गरिएको हरेक थोक तिनीहरूले पाउनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले अन्‍नबलि, पापबलि र दोषबलि खानेछन्‌। इस्राएलमा परमप्रभुलाई अर्पण गरिएका सबै थोक तिनीहरूका हुनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले अन्‍नबलि, पाप शुद्धीकरण बलि र दोषबलि खानेछन्; अनि इस्राएलमा याहवेहलाई चढाइएको जेसुकै चीजहरू पनि तिनीहरूका हुनेछन्।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले अन्नबलि, पापबलि र दोषबलि खानका निम्ति पाउनेछन्। जे जति इस्राएलका मानिसहरूले परमप्रभुलाई दिन्छ्न, त्यो तिनीहरूको हुनेछ।