Ezekiel 44:31 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफैं मरेका अथवा अर्को पशुले मारेका पशु वा पक्षीको मासु पूजाहारीहरूले खानेछैनन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफै मरेको अथवा फहराएर मारिएको पक्षी वा पशुको मासु पूजाहारीहरूले खानुहुँदैन’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पुजारीहरूले आफैँ मरेको अथवा जङ्गली पशुहरूले मारेका, कुनै पनि चरा वा पशुको मासु खानुहुँदैन।
Nepali ERV (पवित्र बाइबल)
पूजाहारीहरूले त्यो पंक्षी अथवा पशुहरूलाई खानु हुँदैन जसको स्वभाविक मृत्यु भएकोछ अथवा जंङ्गली पशुहरूद्वारा टुक्रा-टुक्रा पारिएको हो।