Ezekiel 44:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि ती मानिसले मलाई उत्तरको मूल-ढोकाबाट मन्दिरको भित्री चोकमा लगे। यसो हेर्दा परमप्रभुको मन्दिर उहाँको महिमाले भरिएको मैले देखें। म भूइँमा घोप्टो परें।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब ती मानिसले मलाई मन्दिरको अगाड़िपट्टि उत्तरको मूल ढोकाबाट ल्याए। मैले हेरें, र परमप्रभुको महिमाले परमप्रभुको मन्दिर भरिरहेको देखें, र म घोप्टो परें।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब ती मानिसले मलाई उत्तरी मूलढोकाबाट मन्दिरको अगाडि ल्याए; अनि मैले हेरेँ, र याहवेहको महिमाले मन्दिर भरिएको देखेँ, र म भुइँमा घोप्टो परेँ।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि त्यो मानिसले मलाई उत्तरी द्वारबाट मन्दिरको छेउमा ल्यायो। मैले परमप्रभुको महिमाले परमप्रभुको मन्दिर भरिँदै गरेको देखें। मैले आफ्नो शिर पृथ्वीमा राख्दै प्रणाम गरें।