Ezekiel 45:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[13-15] “तिमीहरूले आफ्‍ना भेटी यस हिसाबले चढाउने गर्नू— गहुँ: उब्‍जनीको १/६० भाग जौ: उब्‍जनीको १/६० भाग जैतुनको तेल: उब्‍जनीको १/१०० भाग। भेडा: दुई सय भेडाबाट एक (बाथका हिसाबले तौलँदा यस्‍तो हुन्‍छ— दश बाथ = एक होमेर = एक कोर।) “तिमीहरूले अन्‍नबलि, होमबलि र मेलबलिका निम्‍ति पशुहरू, अन्‍न र तेल ल्‍याउनेछौ र तिमीहरूका पाप क्षमा गरिनेछ। म सार्वभौम परमप्रभु यो आज्ञा दिंदछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘तिमीहरूले चढ़ाउनुपर्ने विशेष भेटी यही हो: गहूँ र जौको हरेक होमेरबाट एपाको छैटौँ भाग।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘यो तिमीहरूले चढाउनुपर्ने विशेष भेटीको भाग हो: गहुँको प्रत्येक होमरबाट एपाको छैटौँ भाग र जौको प्रत्येक होमरबाट एपाको छैटौँ भाग दिनू।
Nepali ERV (पवित्र बाइबल)
“यो विशेष भेटी हो, जुन तिमीहरूले दिनु पर्छ एपाको छैटौं भाग गहुँको हरेक होमर छ बुशल गँहु लागि एपाको छैटौं भाग जौंको हरेक होमर