Ezekiel 45:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यहाँ मन्‍दिरको निम्‍ति एउटा वर्गाकर क्षेत्र २५० मिटर लमाइ र त्‍यति नै चौडाइ भएको र चारैपट्टि पच्‍चीस मिटर चौडा खुल्‍ला ठाउँ भएको होस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसबाट लमाइ र चौड़ाइ दुवै ५०० हात भएको एउटा भाग पवित्रस्‍थानको निम्‍ति हुनेछ। त्‍यसका चारैतिर पचास हात चौड़ा एउटा खुला ठाउँ होस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पवित्र इलाकामा पाँच सय क्यूबिट वर्गकारको खण्ड पवित्रस्थानको निम्ति हुनेछ, जसको चारैतिर पचास क्यूबिटको खुला ठाउँ रहनेछ।
Nepali ERV (पवित्र बाइबल)
पाँच सय हात वर्गाकार क्षेत्र मन्दिरको निम्ति हुन्छ। मन्दिरको चारैतिर पचास हात चौडाको एउटा खुला क्षेत्र हुनेछ।