Ezekiel 45:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसरी बलि चढाइएका प्रत्‍येक साँढे र प्रत्‍येक साँढ-भेडासित साढे सत्र किलो अन्‍न र तीन लिटर जैतुनको तेलको हिसाबले भेटी चढाउनुपर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हरेक साँढ़े र भेड़ाको साथ तिनले एक एपा अन्‍नबलि स्‍वरूप चढ़ाउनुपर्छ, र हरेक एपाको साथ एक हीन तेल चढ़ाउनुपर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शासकले अन्‍नबलिको रूपमा प्रत्येक साँढेका निम्ति एक एपा अन्‍नबलि जुटाउनुपर्छ; अनि प्रत्येक साँढभेडाको निम्ति एक एपा र प्रत्येक एपाको निम्ति एक हिन जैतुन तेल पनि प्रबन्ध गर्नुपर्छ।
Nepali ERV (पवित्र बाइबल)
शासकले प्रत्येक एउटा गोरूसँग अनि प्रत्येक एउटा भेडासित एक एपा अन्न भेटी चढाउनु पर्छ। शासकहरूले एक हीन तेल हर एपा अन्नको लागि दिनुपर्छ।