Ezekiel 45:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस ठाउँको अर्को आधा भागचाहिँ मन्‍दिरमा सेवाको काम गर्ने लेवीहरूका निम्‍ति अलग राखिनेछ। त्‍यहाँ लेवीहरू बसोबास गर्ने सहरहरू बनिनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
२५,००० हात लामो र १०,००० हात चौड़ा भएको एउटा क्षेत्र मन्‍दिरको सेवा गर्ने लेवीहरूको हुनेछ। त्‍यो तिनीहरू बस्‍ने नगरहरूका निम्‍ति एउटा निजी अधिकार हुनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पच्‍चीस हजार क्यूबिट लम्बाइ र दश हजार क्यूबिट चौडाइ भएको एउटा इलाका लेवीहरूका निम्ति हुनेछ, जुन इलाका मन्दिरमा सेवा गर्ने लेवीहरू बसोबास गर्ने सहरको निम्ति तिनीहरूको अधिकारको रूपमा हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
दोस्रो क्षेत्र 25,000 हात लामो अनि दश हात 10,000 चौडा ती लेवीहरूका निम्ति हुन्छ जो मन्दिरमा सेवा गर्छन्। यो जमीन पनि लेवीहरूको बस्ने शहरको निम्ति हुनेछ।