Ezekiel 46:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सार्वभौम परमप्रभुले भन्‍नुहुन्‍छ, “भित्री चोकमा पस्‍ने पूर्वको मूल-ढोका छ दिनसम्‍म बन्‍द राखिनेछ तर विश्राम दिन र औँसीको चाडको दिन भने त्‍यो खोलिनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: भित्री चोकको पूर्वपट्टिको मूल ढोका हप्‍ताको छ दिनसम्‍मै थुनिराख्‍नुपर्छ। केवल शबाथ र औंसीको दिन त्‍यो खुला रहोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: भित्री चोकमा भएको पूर्वपट्टि फर्केको मूलढोका छ दिनसम्म बन्द रहोस्, तर शब्बाथ र औँसीको दिनमा त्यो खोलियोस्।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु मेरो मालिकले यसो भन्नुहुन्छ, “भित्री चोकको पूर्वी मूल-ढोका कामको छ दिन सम्म बन्द हुन्छ। तर यो शबाथको दिन र औंसीको दिन खोलिनेछ।