Ezekiel 46:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानिसहरूसित शासक पनि आउनुपर्नेछ र तिनीहरूसितै निस्‍किजानुपर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
राजकुमार पनि तिनीहरू भित्र जाँदा र बाहिर आउँदा तिनीहरूसँगै आउने-जाने गरून्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि जब इस्राएलीहरू भित्र जान्छन्, राजकुमार तिनीहरूसँगै भित्र जाओस्, र जब तिनीहरू बाहिर जान्छन्, राजकुमार पनि तिनीहरूसँगै बाहिर जाओस्।
Nepali ERV (पवित्र बाइबल)
जब मानिसहरू भित्र जान्छन् शासक पनि भित्र जान्छ। जति बेला तिनीहरू बाहिर आउँछन् तब शासक पनि बाहिर आउँछ।