Ezekiel 46:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
थुमा, पिठो र जैतुनको तेल हरेक बिहान परमप्रभुलाई सधैँ चढाउनुपर्नेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी बिहानैपिच्छे नियमित होमबलि गरी थुमा, अन्नबलि र तेल चढ़ाइनुपर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी नियमित होमबलिको निम्ति थुमा, अन्नबलि र जैतुन तेल हरेक बिहान जुटाइयोस्।
Nepali ERV (पवित्र बाइबल)
यस्तो प्रकारले उसले सदैव थुमा अन्नबलिसित तेल, होम बलिका निम्ति प्रत्येक बिहान दिईरहनु पर्छ।”