Ezekiel 46:22 — Compare Translations
3 translations compared side by side
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बाहिरी चोकका चारै कुनामा यी चारै चोक पर्खालले घेरिएका र एकै नापका थिए। यी चोकहरू चालीस हात लामो र तीस हात चौड़ा थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बाहिरी चोकका चार कुनाहरूमा चालीस क्यूबिट लम्बाइ र तीस क्यूबिट चौडाइका घेरिएका चोकहरू थिए; चोकको प्रत्येक चार कुनामा भएको स-सानो चोक एउटै आकारका थिए।
Nepali ERV (पवित्र बाइबल)
चोकको कुनामा साना-साना चोकहरू थिए। प्रत्येक सानो चोक चालीस हात लामो अनि तीस हात चौडाको थियो। चारै कुनाको नाप बराबर थियो।