Ezekiel 46:23 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हरेक चोकको चारैतिर ढुङ्गाको पर्खाल लाएको थियो र पर्खालसित जोडेर ठाउँ-ठाउँमा चुलाहरू बनाइएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
चारै चोकका चारैपट्टि ढुङ्गाका लहर थिए। ती लहरहरूमुनि चारैतिर चुलाहरू बनाइएका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बाहिरी चोकमा भएका प्रत्येक चारै वटा कुनाको भित्रपट्टि चारैतिर ढुङ्गाले पर्खाल लगाएको किनार थियो; पर्खालको किनारसँग जोडिएको खाना पकाउने चुल्हाहरू निर्माण गरिएका थिए।
Nepali ERV (पवित्र बाइबल)
भित्र यी सानो चोकको चारैतिर ईंटाको भित्ता थियो। प्रत्येक चोकहरूमा खाना पकाउने ठाउँहरू बनिएको थिए।