Ezekiel 46:24 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती मानिसले मलाई भने, “मानिसहरूले चढाएका बलिदानहरू मन्दिरका सेवकहरूले उमाल्ने भान्सा-कोठाहरू यी नै हुन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले मलाई भने, “यी ती नै भान्साघरहरू हुन्, जहाँ मन्दिरमा सेवा गर्नेहरूले मानिसहरूका बलिदानहरू पकाउनेछन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले मलाई भने, “यी भान्सा कोठाहरू हुन्, जहाँ मन्दिरको सेवा गर्नेहरूले मानिसहरूले चढाएका बलिदानहरू पकाउनेछन्।”
Nepali ERV (पवित्र बाइबल)
त्यस मानिसले मलाई भन्यो, “यिनीहरू भान्सा-घरहरू हुन, जहाँ मन्दिरको सेवा गर्नेहरूले मानिसहरूका निम्ति बलि पकाउँछन्।”