Ezekiel 46:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
प्रत्येक विश्राम दिन र प्रत्येक औँसीको चाडको दिन सबै मानिसहरू पनि ढोकाअघि शिर निहुराई भक्तिसाथ परमप्रभुलाई दण्डवत् गर्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शबाथ र औंसीमा देशका मानिसहरूले त्यही ढोकाको प्रवेशद्वारमा परमप्रभुको सामुन्ने दण्डवत् गर्नुपर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शब्बाथ र औँसीको चाडमा देशका मानिसहरूले त्यस मूलढोकामा जाने प्रवेशद्वारमा याहवेहको उपस्थितिमा दण्डवत् गरून्।
Nepali ERV (पवित्र बाइबल)
देशका मानिसहरू पनि परमप्रभुको सम्मुख जहाँ मूल-ढोका शबाथको दिन अनि औंसीको दिन खोलिन्छ, त्यहीं आराधना गर्छन।