Ezekiel 46:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“विश्रामको दिन परमप्रभुकहाँ सिंगै होमबलि चढाउन शासकले एउटा साँढ-भेडा र छ वटा थुमाहरू ल्‍याउनेछ, ती सबै पशुहरू निष्‍खोट हुनुपर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शबाथ-दिनमा राजकुमारले परमप्रभुको निम्‍ति चढ़ाउनुपर्ने होमबलि यस्‍तो हुनुपर्छ: छ वटा निष्‍खोट थुमा र एउटा निष्‍खोट भेड़ा।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शब्बाथमा राजकुमारले याहवेहलाई चढाउनुपर्ने होमबलि छ वटा थुमाहरू र एउटा साँढभेडा जुटाउनुपर्छ; अनि सबै पशुहरू निष्खोट हुनुपर्छ।
Nepali ERV (पवित्र बाइबल)
“शासकले शबाथ दिन होमबलि चढाउनु पर्छ। उसले निष्खोट छवटा थुमा अनि निष्खोट एउटा भेडा दिनुपर्छ।