Ezekiel 46:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शासक मूल-ढोकाको ठूलो कोठाबाट फर्कंदा अघि जुन बाटोबाट आएको थियो, त्यही बाटोबाट बाहिर जानुपर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब राजकुमार भित्र आउँछन्, तब तिनी मूल ढोकाको दलान भएर भित्र पसून्, र त्यही बाटो भएर बाहिर निस्कून्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि जब राजकुमार भित्र पस्दछ, तब त्यस मूलढोकाको दलानबाट भएर ऊ भित्र पसोस्; अनि त्यही बाटो भएर ऊ बाहिर निस्कोस्!
Nepali ERV (पवित्र बाइबल)
शासक पूर्वी मूल-ढोकाको दलानबाट मन्दिरको क्षेत्रमा आउनुपर्छ अनि उसले जति धेर अन्नबलि दिनु चाहन्छ ऊ त्यही बाटो जानुपर्छ।