Ezekiel 47:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर समुद्र किनारका दह र सिमसारहरूका पानी भने सफा पारिनेछैनन्। त्‍यहाँबाट नुन बटुलिनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर त्‍यसका सिमसार र दलदले ठाउँहरूका पानी त ताजा हुनेछैनन्‌ तर ती नुनिला नै रहनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर दलदले ठाउँ र सिमसारहरू सफा पारिनेछैनन्; ती नुनकै निम्ति नुनिला छोडिनेछन्।
Nepali ERV (पवित्र बाइबल)
तर दलदल अनि खाल्डाको प्रवेश क्षेत्र सानो बनाउँनु सकिँदैन। त्यो नुनको लागि छोडिन्छ।